logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बेल्जियन फुटबलर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन


  • जन आकाश
  • आइतबार, असार १० २०८०

काठमाडौँ । बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।



उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी र बेल्जियन क्लब जेन्टबाट ब्यवसायीक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले उल्भरह्याम्पटन, जेन्क, रुबेन कजान, मोन्सलगातका थुप्रै क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend