logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसिसी इस्ट जोन कपमा नेपाल  मलेसियासँग भिड्दै


  • जन आकाश
  • शुक्रबार, असार १५ २०८०

काठमाडौं । नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुँदैछ । मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।



सो खेल बिहान ७ः१५ बजेवाट सुरू हुँदैछ । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उदेश्यसहित मैदानमा उत्रिन लागेको हो । नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend