जन आकाश
बिनोद कार्की ।
असार १५ रोपिदै छ कोदो र धान
बुझाइदेउना सरकार किसानको दुखेको मन
ती रोपिएका धानमा कहिले लाग्ने फल
कहिले आउँछ सरकार किसानको घरमा मल ।।
किसानको पीडालाई बुझदैनौ सरकार आफै् मात्र कमाउ
झरीमा भिझेकै छैनौ दही र चिउरामा रमाउ
रोपाइ सकिदै छ बाढीले सिध्याउने होकी धान
पर्खाइमा बसेका छौ पाल्नु पर्छ परिवारको ज्यान ।।
झरी पानिमा रुझदै छौ छैन चिसोकोे डर
दु:ख गरेर आफ्नो माटोमा रमाउने किसानको रहर ।।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend