logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

युक्रेनमा रुसले आक्रमण गर्दा ५ युक्रेनीको मृत्यु


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८०

किभ — युक्रेनको पश्चिम सहर ल्भिभस्थित एक अपार्टमेन्टमा रुसको आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ । रुसले अपार्टमेन्टमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।



ल्भिभका मेयरका अनुसार अपार्टमेन्टको माथिल्लो भागमा क्षति पुगेको छ । यस्तै, एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति पुगेको नगरप्रमुख एन्ड्री सडोवीले बताए । उनका अनुसार भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशंकामा खोजी जारी राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend