जन आकाश
काठमाडौँ । Vespa/Aprilia को नयाँ शोरुम अब कान्तिपथमा । Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा।लि ले मिति २०८० साल साउन ८ गते को दिन, सोमबार आफ्नो नयाँ Vespa/Aprilia को शोरुम र Vespa/ Aprilia Indian, का Country Head भानु प्रकाश सुध ज्यू बाट उद्घाटन गरियो । Delta Autocorp Pvt. Ltd. का का म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया ज्यू र प्रा।लि। का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतो ज्यू को उपस्थितिमा, आज बाट कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको छ।
यसै गरि Delta Autocorp Pvt. Ltd. का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतो ज्यूले आफ्नो ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन् ।
Delta Autocorp ले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको जानकारि यसै प्रा।लि।का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतो ज्यूले गराउनु भएको छ। अन्तत यसै Delta Autocorp को मार्रकेटिङका अनिष खड्का ज्युले आगामि दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्पहरु गराऊने जानकारी गराएका छन् ।
यसका साथै, Delta Autocorp ले आफ्नो नयाँ शोरुमहरु काठमाडौ उपत्यकाको विभिन्न ठाउँहररुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढि विभिन्न ठाउँहरुमा आफ्नो सेवासुविधाहरु प्रधान गराउदै आइरहेको जानकारि गराइएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend