logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

माईला टेली- सिरियल केही समयका लागि बन्द


  • जन आकाश
  • आइतबार, साउन १४ २०८०

काठमाडौ । समाजमा रहेको समसामुहिक बिषय बस्तुमा आधारित कथा बस्तु रहेको माईला-टेलि सिरियल भाग ५६ मा गएर तिन हप्ताका लागि रोकिएको छ । छोटो समयमै दर्शकको मन जित्न सफल भएको माईला टेली सिरियल पछिलो समय निकै दर्शकले रुचाइदिएका छन् ।



शुरुदेखि नै निरन्तररुपमा ( GBK Entertainment ) युटुब च्यानलबाट  प्रसारण हुँदै आएको माईला टेली-सिरियलले “नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ । हालै प्रसारण भएको ५६ औ श्रृखलाबाट कथावस्तुमा पृथकिकरणका साथै केहि नयाँ तथा पुराना कलाकारहरु समेत थपिने र अहिले तत्काल तिन हप्ताको लागि कथा बस्तु बनाउनको लागि बन्द गर्ने । सिरियलकका निर्देशक गणेश बाबू बिक बताउछन् ।

अबको तिन हप्तापछि दर्शकले फरक कथाबस्तु सहित पुराना कलाकारको अभिनय देख्न सक्ने ।“ तिन हप्ताका लागि माईला सिरियल स्थगित भएकाले म क्षमाप्राथि चाहान्छु । तिन हप्ता लगतै फेरी माईला सिरियल हामि पहिलाकै गतिमा अगाढी बडाउने छौ तिन हप्ता सम्मा दर्शकलाई धैर्य गरिदिनुहुन अनुरोध गर्दछु ” । गणेश बाबू बिक हाम्रो अनलाइनसँग बताउछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend