logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता


  • जन आकाश
  • बुधबार, साउन १७ २०८०

बिनोद कार्की
जन्मिदै एउटा मायाँ भाग्यमै लेख्छ
कहिले होला यी आँखाले तिमिलाई देख्छ
भाग्यमै हुन्छ मायाँ जीवनको जोडी
मर्ने बेला साहारा उही बुढाको बुढी ।।



खुल्दुल खुल्दुल मनमा कुरा तिम्रै मात्रै खेल्छ
थाहाँ छैन मेरो मायाँ काहाँ गएर जुर्छ
रुपको मायाँ दुई दिन होला मनको मायाँ प्यारो
दिनत कान्छि यसै जान्छ रात बिताउनै गारो ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend