logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनआकाश मिडियाले तीज गीत बजारमा ल्याउदै


  • जन आकाश
  • शनिबार, साउन २० २०८०

काठमाडौ । जनआकाश मिडिया ग्रुपद्धारा एकपछि अर्को गर्दै म्युजिक भिडियो सार्वजनिक भईरहेकाछन् । त्यसमा पछिल्लो पटक “कति राम्रो रामेछापको शिन” बोलको म्युजिक भिडियो सार्वजनिको तयारीमा जुटेको जन आकाश मिडिया प्रा.लि.ले अर्को तीज गीत बजारमा ल्याउनको लागि प्रतियोगिता नै आयोजना गरेर काम अगाडी बढाएको जनआकाश मिडियका अध्यक्ष मोहन कार्कीले जानकारी दिएकाछन् ।



उनको भनाई अनुसार नेपाली नारीहरुको महत्वपुर्ण पर्व “तीज”लाई विशेष बनाउन जनआकाश मिडियाले जनआकाश साप्ताहिको बार्षिकोत्सवको अवसर पारेर छनौट गर्ने गरी यहि असार २० गतेवाट साउन ५ गतेसम्म सुसेली तीज गीतको लागि आवेदन आवहन गरेको थियो उक्त समयमा ३९ जना प्रतियोगीले भाग लिएर सुसेली तीज गीत जनआकाश मिडियाको छनौट टिमलाई पठाएका थिए ।

सोही प्रतियोगिहरुको सुसेली गीतलाई यहि मितिः २०८० साल साउन २० गते काठमाडौमा उपलब्ध प्रयितयोगीको भिडियो रेकर्ड गरेको छ ।
काठमाडौ उपत्यकाभन्दा बाहिरका प्रतियोगीहरुको भिडियो अनलाइनवाट देखाईएको थियो ।

२०८० सुसेली तीज गीत प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको छनौट सार्वजनिक २०८० साल साउन ३१ गते जन आकाश साप्ताहिकको १६ औ बार्षिकोत्सवको अवसर पारेर छनौट सार्वजनिक हुने आयोजकले बताएको छ । उक्त ३९ प्रतियोगि मध्य फस्ट हुने सुसेली गीतलाई जनआकाश मिडियाले पुर्ण स्वामित्व लिएर निर्माण गर्ने उल्लेख छ ।

प्रतियोगी सुसेली गीत रचनाकारहरुको नामवली यस प्रकार छ
१ प्रभा पोखरेल
२ सविता दवाडी
३ रमा आचार्य
४ डा. सीता सुवेदी पन्थी
५ जमुना कायस्थ
६ उषा केसी
७ सानू शर्मा
८ विमला ढकाल
९ चन्द्रावती अधिकारी
१० जानुका थापा रायमाझी
११ विनुबाबा घिमिरे
१२ कमला देवकोटा
१३ सुलिा पौडेल
१४ यसोदा गिरी
१५ अम्बिका अधिकारी
१६ उर्मिला पन्त पाण्डे
१७ सरिता थापा मगर
१८ रीता थपलिया
१९ विमुन्स पौडेल
२० शारदा आचार्य
२१ तिला लेकाली
२२ चन्द्रा न्यौपाने
२३ सविता दवाडी
२४ भवानी मैयाँ पन्त
२५ सफलता न्यौपाने
२६ गंगा लिगल
२७ गीता अर्याल
२८ सविता केसी
२९ रमा आचार्य
३० पुनम घिमिरे
३१ राधिका पुरी सानु
३२ सुचिता काफ्ले
३३ सुमित्रा श्रेष्ठ
३४ गंगा आचार्य सापकोटा
३५ सुशीला ढकाल अधिकारी
३६ इन्दिरा रेग्मी
३७ कल्पना अधिकारी भट्टराई
३८ ललिता दोषी
३९भवानी घिमिरे

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend