logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गोबिन्द पंगेनीको सृजना  चर्चामा


  • जन आकाश
  • बिहिबार, साउन २५ २०८०

काठमाडौं । नेपाली सागीतिक क्षेत्रमा पछिलो समय गोबिन्द पंगेनी निकै चर्चामा आएका छन् । लय सब्द बनाउन होस या गाउन माहिर मानिने गोबिन्द पंगेनी पछिलो समयम जुन गीत बजारमा आउछ । तेहि गीत लोकपृय बन्दै  गएको छ ।



केही बर्ष यता मात्र पंगेनीका थुप्रै गीतहरु करोड क्लबमा रहेका छन् । “चल्यो बतास, धनगढिको बसमा , लाउरे झोलाको, भिरमा लर्केको”, लगायतका गीतहरु करोड क्लबमा छन् भने कति गीतले इतिहास बनाएका छन् ।

लामो समयदेखि सञ्चार क्षेत्रमा कलम चलाउँदै आएका पंगेनी गीतसंगीत क्षेत्रका एक उदारणीय ब्यक्ति हुन् । उनले सृजना गरेका हरेक गीतले समाजमा सकारात्मक शन्देस दिदै आएको छ ।

छोटो समयमै दर्शकको मन जितेका पंगेनीले पछिलो समयमा “तिमी र म जाम मायाँ” बोलको गीत बजारमा सार्वजनिक गरेका छन् उक्त गीतको लय ,शब्द पंगेनी आफैले गरेका छन् भने , गीतमा चर्चित गायिका शान्ति श्री परियार र सुमन बिटिको अवाज रहेको छ । सुपरस्टार पल शाह र रेनु खड्काको अभिनय रहेको गीत केही हप्ता अगाडि नै मिलियन दर्शकले हेरिसकेका छन् । भने ,लाखौ दर्शकले टिकटक बनाएका छन् । उक्त गीत खरो मिडियाको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend