logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ललितपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ चयन


  • जन आकाश
  • आइतबार, साउन २८ २०८०

काठमाडौं । ललितपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ चयन भएका छन। चौथौ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।



उपाध्यक्षमा विनयकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द मल्ल ठकुरी, सचिवमा सुजन महर्जन चयन भएका छन। समितिको सदस्यहरुमा किरण श्रेष्ठ, सुजिता श्रेष्ठ मानन्धर, एलिना शाक्य, राजेन्द्र खड्का, सुधिर महर्जन, सुन्दर महर्जन, सरोज चित्रकार छानिएका छन।

त्यस्तै सदस्यमै प्राश्ना शाक्य, नरेश राना र नारायण मल्ल ठकुरी चयन भएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend