logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कपको उपाधि


  • जन आकाश
  • बिहिबार, साउन ३२ २०८०

काठमाडौं । म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ ।



बुधबार भएको उपाधि भिडन्तमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । सिटी पेनाल्टी सुटआउटमा ५-४ गोलले विजयी भयो ।

खेलमा युरोपा कप विजेता सेभियाले २५ मिनेटमा एल न्यास्रोको गोलबाट अग्रता लियो  च्याम्पियन्स लिग च्याम्पियन सिटीका लागि पाल्मरले ६३ मिनेटमा बराबरी गोल फर्काए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend