logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित


  • जन आकाश
  • सोमबार, भाद्र ४ २०८०

स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले कार्डिजलाई २-० गोलले पराजित गर्‍यो ।



बार्सिलोनाका लागि पेड्रीले ८२ मिनेटमा पहिलो गोल गर्दा फेरान टोरेशले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा अग्रता दोब्बर पारे । पेड्रीलाई गुन्डोगान र टोरेशलाई लेवान्डोवस्कीले गोलका लागि पास दिएका थिए ।

यता लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडलाई रियल बेटिसले गोलरहित बराबरीमा रोकेको छ ।   गिरोनाले गेटाफेलाई ३-० गोलले पराजित गरेको छ  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend