logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आउन बुढा नाचम् कम्मरै भाचम् तीज गीत जनै पुर्णिमाको दिन सार्वजनिक हुदै


  • जन आकाश
  • आइतबार, भाद्र १० २०८०

काठमाडौ । तृष्णा फिल्मिस् मिडिया प्रा.लि.को प्रस्तुती रहेको आउन बुढा नाचम् कम्मरै भाचम् बोलको गीत जनै पुर्णिमाको दिन पारेर सार्वजनिक हुन लागेको छ । शव्द र संगीत ममता खत्री बस्नेतको रहेको गीतमा । गायक धिरज अधिकारी (खत्री) गायिका विमला गैरे, सरस्वति उप्रेतीको स्वर रहेको छ । कोरियोग्राफी प्रेम शर्मा पौडेलले गरेका छन् । गीतमा अभिनय गर्ने कलाकारहरु प्रेम शर्मा पौडेल,धिरज अधिकारी (खत्री) राज गजमेर, सुनिता गजमेर, कविता अधिकारी (खत्री) लगायतले अभिनय गरेका छन् । उक्त गीतलाई छायाङकनमा राम्रो तरिकाले केशव अधिकारी (खत्री) ले सजाएका छन् ।



पश्चिमी भाषा र लवजमा रहेको तीज गीतलाई बजारमा नआउदै मानिसहरुले रुचाएको तृष्णा फिल्मस प्रा.लिका अध्यक्ष केशव अधिकारीले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend