जन आकाश
काठमाडौ । जन आकाश मिडियाले निर्माण गरिरहेको सुसेली तीज छिट्टै सार्वजनिक हुने भएको छ । कोहलपुर निवासी चन्द्रवती अधिकारीको शव्द रहेको गीतको संगीत रामकृष्ण थापाले गरेका छन । उक्त गीतलाई उषा गजुरेले स्कर दिएकि छन् भने कोरसमा मनु दहालले स्वर दिएका छन् । गायिका स्वमले समेत अभिनय गरेर गीतलाई साच्चै तिजमय बनाइएको छ । गीतको कोरियोग्रफी प्रेम शर्मा पौडेलले गरेकाछन् । डारेक्शन मोहन कार्कीको रहेको छ । उक्त गीतमा अभिनय गर्ने दिदीबहिनीहरुको नामवली यस प्रकार छ ।

बिमुन्स पौडेल, मैया दाहल, अप्शरा दाहल, रचना दाहल, अनिशा दाहाल, तारा दाहल, लक्ष्मि दाहाल, सुभद्रा दाहाल, सिता देबि दाहाल, देबि माया दाहाल, सुनिता चौलागाइ, मन्जु चौलागाइ, आइसा चौलागाइ, सुनिता गौतम, सपना खड्का, सुमित्रा श्रेष्ठ,चन्द्रा न्यौपाने, सुशीला ढकाल अधिकारी, सुचिता काफ्ले, सुमित्रा श्रेष्ठ, कल्पना अधिकारी भट्टराई, सानू शर्मा , सुशीला पौडेल, ललिता दोषी,गीता अर्याल, उषा केसी, सफलता न्यौपाने, पार्वती घिमिरे पौडेल रहेका छन् । सुसेली तीज गीतको छायाङकन काठमाडौको मुलपानी चउरमा गरिएको थियो । गीतको छायाङकन केशव अधिकारी (खत्री) ले गरेका छन् ।
उक्त सुसेली तीज गीतको म्युजिक भिडियो केही दिनमा नै सार्वजनिक गर्ने तयारी भएको जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend