logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसिया कपमा नेपाल र पाकिस्तान खेल हुदै नेपालको मनोबल उच्च


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौ । आज नेपाल र पाकिस्ता बीच एसिया कपको लागि पाकिस्तानमा भईरहेको छ । नेपालले उच्च मनोवलका साथ बलिङ गरिरहेको छ । त्यसैगरी पाकिस्तानले व्याटिङ गरिरहेको छ । ३६.ओभरमा १९३ रन बनाईसकेको छ । ४ विकेटको क्षतिमा केही छिनपछि नेपालको व्याटिङ हुनेछ । नेपालले आजको खेल जित्ने सम्भावना भएपनि मेहनत धेरै गर्नुपर्ने छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend