logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आउन बुढा नाचाम् कम्मरै भाचम् तीज गीत सर्वजानिक


  • जन आकाश
  • सोमबार, भाद्र १८ २०८०

काठमाडौ । तृष्णा फिल्मिस् मिडिया प्रा.लि.को प्रस्तुती रहेको आउन बुढा नाचम् कम्मरै भाचम् बोलको गीत जनै पुर्णिमाको दिन पारेर सार्वजनिक भएको छ । शव्द र संगीत ममता खत्री बस्नेतको रहेको गीतमा गायक धिरज अधिकारी (खत्री) गायिका विमला गैरे, सरस्वति उप्रेतीको स्वर रहेको छ । कोरियोग्राफी प्रेम शर्मा पौडेलले गरेका छन् । गीतमा अभिनय गर्ने कलाकारहरु प्रेम शर्मा पौडेल,धिरज अधिकारी (खत्री) राज गजमेर, सुनिता गजमेर, कविता अधिकारी (खत्री) लगायतले अभिनय गरेका छन् । उक्त गीतलाई छायाङकनमा राम्रो तरिकाले केशव अधिकारी (खत्री) ले सजाएका छन् ।



पश्चिमी लवजमा रहेको तीज गीत यतिवेला कृष्ण फिल्मस प्रा.लि.को युटुव च्यानलवाट प्रशारण भईहरको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend