logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

“चेलिको तीज” नामक भिडियो बजारमा


  • जन आकाश
  • आइतबार, भाद्र २४ २०८०

काठमाडौं । नेपालीहरुको महान चार्ड तीज नजिकिए सँगै कलाकारहरुले नयाँ नयाँ सिर्जनाहरु बजारमा ल्याएका छन् । सोहि क्रम्मा राजकुमर गिरिको लेख्न/ निर्देशन रहेको निकै मार्मिक मर्म स्पर्सी नारीको पीडालाई समेटेर “चेलिको तीज” नामक सट -मुभी वनपाखा अनलाइन टिभीबाट बजारमा सार्वजनिक भएको छ ।



सोहिे भिडियो अहिले युटुबमा ब्यापक चर्चा कमाउन सफल भएको छ । नेपाली नारीले भोग्दै आएका समस्यालाई लिएर बनाइएको “चेलिको तीज” नामक सट- मुभी छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ अहिले फेसबुक टिकटकमा समेत ब्यापक भाइरल भएको देख्न सकिन्छ ।

बिगत केहि बर्षदेखि म्युजिक भिडियो ,सट- मुभी ,सिरियलको छायांकनमा निकै ब्यस्थ देखिने राजकुमर गिरी अहिले आफ्नै वन पाखा अनलाइन टिभी युटुब च्यानलबाट नयाँ तथा पुराना कलाकारलाई लिएर नयाँ नयाँ सिर्जनाहरु दर्शलाई देखाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend