logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउन यामाहाको नयाँ योजना


  • जन आकाश
  • आइतबार, भाद्र ३१ २०८०

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा, नेपालको यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले “यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ” योजना प्रस्तुत गर्दै यो दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने तयारी गरिरहेको छ ।



यो चाडपर्वको सिजनमा, हामी तपाईको माझ  Yamaha जब मोटरसाइकल र स्कुटर मार्फत Sportiness, Style र Excitement  ल्याई रहेका छौं । यामाहाको उत्पादन खरिद गर्नु भनेको केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु होइन् तर दिर्घकाल सम्म राइडिङको आनन्दलाई पुन:परिभाषित गर्नु पनि हो । यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत, यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा रु ६००० देखि १ लाख सम्मको र बाइक खरिद गर्दा रु ८००० देखि १ लाख सम्मको स्युर–सट क्यासब्याक,Lucky Draw द्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, iPhone 14 को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्नेछन् ।

हामी यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं,MAW  टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने चाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं ।

यामाहा सधैं स्पोर्तिनेस्स्, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो ।  यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध छ ।

यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ । Sure Shot, दैनिक यामाहा राइडिङ ज्याकेट iPhone 14 को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend