जन आकाश
धिरज खत्रिले हात पारे “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड
काठमाडौ । पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमामाेडलकाे रुपमा चर्चा कमाउँन सफल भएका धिरज अधिकारि खत्रिले”बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड “हात पार्न सफल भएका छन्।
सिन्धुपाल्चोक जिल्लाको बार्हबिसे नगरपालिका वडा नम्बर ७ खनियाबस गैरिगाउ खत्रिटाेलमा बुवा बिर बहादुर अधिकरि खत्रि आमा मनकुमारि काे काेखबाट जन्मेका धिरज अधिकरि खत्रिले “माईति चेलि भाग २” तीज गीत बाट “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० मा उत्कृष्ट माेडल तर्फको अवार्ड हात पारेका हुन्। माईति चेलि भाग 2 गित डि के म्युजिक साेलुसनमा हेर्न सकिन्छ
“बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड”
लामाे समय कला क्षेत्रमा याेगदान दिइरहेका खत्रीले म्युजिक अवार्ड हात पार्न सफल हुँदा आफु खुसि रहेको बताउँछन। पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा उनले दर्शक स्रोताहरु बाट अत्यन्तै चर्चा कमाईरहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend