logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गीतकार गणेश घिमिरेको नयाँ गीत सार्वजनिक

  • जन आकाश
  • सोमबार, असोज ८ २०८०

काठमाडौ । गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोतारदर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । भिडियोमा गीतकार घिमिरे, श्रीमती सुनिता घिमिरेको सथामा नवराज डोटेल, सुजिता सञ्जेल, ओम ज्ञवाली, जुना ज्ञवाली, कृष्ण खनाल, ईन्द्रप्रसाद सन्जेल, सरस्वती सन्जेल, माधब ज्ञवाली, रविना केसी, ऐश्वर्या घिमिरे, स्वजल ज्ञवाली, नितेश घिमिरे, युजन ज्ञवाली, सुप्रिम डोटेल, श्रेयान्स डोटेल , रोशनी सापकोटा, गुरु पुस्कर खतिवडा लगायतको अभिनिय छ ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर र सम्पादन छ । श्रीमतीप्रतिको समर्पण भाव गीत र भिडियोमा व्यक्त गरिएको छ ।गीतकार गणेश घिमिरेको नयाँ गीत सार्वजनिक

काठमाडौ । गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोतारदर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । भिडियोमा गीतकार घिमिरे, श्रीमती सुनिता घिमिरेको सथामा नवराज डोटेल, सुजिता सञ्जेल, ओम ज्ञवाली, जुना ज्ञवाली, कृष्ण खनाल, ईन्द्रप्रसाद सन्जेल, सरस्वती सन्जेल, माधब ज्ञवाली, रविना केसी, ऐश्वर्या घिमिरे, स्वजल ज्ञवाली, नितेश घिमिरे, युजन ज्ञवाली, सुप्रिम डोटेल, श्रेयान्स डोटेल , रोशनी सापकोटा, गुरु पुस्कर खतिवडा लगायतको अभिनिय छ ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर र सम्पादन छ । श्रीमतीप्रतिको समर्पण भाव गीत र भिडियोमा व्यक्त गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend