जन आकाश
सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनरको आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ ।
सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वासका साथ उक्त योजना ल्याएको कम्पनीले गरी गरेको नोटमा उल्लेख छ ।
अनरबाट “अनरको बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ जसमा खरिदकर्ताहरुल नगरस्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् भनि उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend