जन आकाश
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ (World Investor Week-2023) को अभियान अन्तर्गत सप्ताहव्यापी पूंजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तक्रिया कार्यक्रममहरु गरी सम्पन्न गरेकोछ ।
यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले तपसिल बमोजिमका सप्ताह व्यापी कार्यक्रममहरु सम्पन्न गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend