logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘मेरा बाजे अच्छा लबर थे’ बोलको गीत बजारमा


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

काठमाडौँ । प्रताप दास र कल्पना श्रेष्ठको स्वर रहेको गीत ‘मेरा बाजे अच्छा लबर थे’ सार्वजनिक भएको छ ।



दीपक शर्माको सङ्गीत, दिनेश सुवेदीको शब्द रहेको गीतमा शाहस शाक्यको एरेन्ज छ । गीतको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा दुर्गेश थापा, एलिशा वास्तोला, एरके ताम्राकारको अभिनय छ । प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको भिडियोमा अजय रेग्मीको छायाङ्कन, मौसम हिमालीको नृत्य र कल्पेश विश्वकर्माको सम्पादन छ । भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend