logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

हङकङ विरुद्ध नेपालको सानदार जित


  • जन आकाश
  • शनिबार, कार्तिक ४ २०८०

काठमाडौ ।टि 20 तेस्रो खेलमा नेपालले सानदार निकालेको छ। काठमाडौको मुलपानीस्थित भएको प्रतिस्पर्धामा नेपालले पहिलो ब्याटिङ गर्दै २१३ बनाइ जितको लागि २१४ रनको लक्ष्य दिएको थियो।



जवाफि ब्याटिङमा आएको हङकङले ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको छ। ७९ रनले पराजित गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend