जन आकाश
काठमाडौ । नेपाललाई ओमानले १४५ को तारगेट दिएको छ । टि टवन्टी वल्डकप सेलेक्सनमा नेपाल र ओमान वीच खेल भईरहेको छ । पहिलो ख्याटिङगमा उत्रिएको ओमानले नेपाललाई १४५ रनको लक्ष्य पेश गरेको छ । नेपालले २ ओभर ३ वलमा १३ रन बनाएको छ । ओपनरको रुपमा आएका आशिफ सेफ आउट भएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend