logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आज नेपाल र युुएई बीच टि टवान्टी सेमिफाइनल हुुदै, वल्डकप खेल्नलाई दुुवैलाई जित्नै पर्ने दवाव


  • जन आकाश
  • शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौ । टि टवान्टी विश्व कपको छनौट खेलमा सेमिफाइनलको यात्रा तय गरेका टोली हुुन् आज फाइनल प्रवेश गर्ने टिम अमेरिकामा हुुने टि टवान्टी विश्व कपमा छनौट हुुनेछ । त्यसैले नेपाललाई होम ग्राउनको फाइदा हुुनेछ भने त्यतिकै मात्रमा दर्शकको साथ पनि रहनेछ ।



समुुह एमा रहेको नेपाल समुुह उप विजेता हुुदै फाइनलमा प्रवेश गरेको हो भने समुुह बिमा रहेके युुएई समुुह बिजेता भएको टिम हो । यो भन्दा अगाडी त्रिदेशिय टि टवान्टीमा भएको तीन खेल आमने सामने भएको नेपाल र युुएई बिच नेपालले दुुई खेल जितेको थियो । युुएईले एक खेल जितेको थियो । समग्रमा नेपाल र युुएई प्रसिस्पर्धी टिम हुुन नेपाललाई होम ग्राउनको एडभान्स रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend