logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तिहार आयो दिदी भाईको मनमा उमंग छायो, गीत चाडै सार्वजनिक हुुदै


  • जन आकाश
  • आइतबार, कार्तिक १९ २०८०

काठमाडौ । तिहार नजिकिएसँगै तिहार सम्बन्धि गीतहरु सार्वजनिक हुुने होड चलिरहेको वेला त्यस्तै अर्को एउटा “तिहार आयो दिदी भाईको मनमा उमंग छायो” बोलको गीत पनि केही दिनमा सार्वजनिक हुुन लागेको उक्त गीतको छायाङकन गरेका वरिष्ठ  छायांकन केसव अधिकारी(खत्री)ले जन अकाशलाई जानकारी दिएका हुुन् ।



उक्त गीत दुुर्गा अधिकारीले लेखेका हुुन् भने स्वर जिज्ञशुु पौडेल, निशा श्रीस मगरको रहेको छ । उक्त गीतको सुुटिङ बालाजुमा शनिवार सम्पन्न भएको हो । म्युुजिक भिडियोको निर्देशक मोहन कार्कीले गरेका छन् । उक्त गीतमा सुुसेली मञ्च तथा विभिन्न साहित्य संघ, सस्थाका साहित्यकारहरुले अभिनय गरेकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend