जन आकाश
काठमाडौ । आईसिसि विश्वकप एसिया महादेशको छनौटमा भएको फाइनल खेलमा नेपाल ट्रफी जित्न वाट चुुकेको छ । आज भएको टियुु मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले १८४ रन बनाएर शानदार स्कोर बनाए पनि उक्त तागेट ओमानले अन्तिम बलमा त्यतिकै स्कोर बनाएर सुुपर ओभर खेल्न नेपालका ब्याट म्यानहरुलाई निम्तो दिएको थियो ।
सुुपर ओभरमा बलिङ गर्न आएका अविनास बोहराले पहिलो बलमा नै छक्का हान्ने मौका दिएपछि पुुन अर्को एक र त्यसपछि अर्को छकका त्यसपछि हाइट गर्दै निरन्तर रुपमा फितलो बलिङ गरेर २१ रन बन्न दिएका थिए ।
नेपालको तर्फवाट ब्याटिङ गर्न आएका कुुशल भुुर्तेल पहिलो बलमा नै क्याच आउट भएपछि अर्का ब्याटसम्यानले १० रन मात्र बनाउ सकेपछि नेपाल ट्रफी जित्नवाट चुुकेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend