logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

चलचित्र विकास बोर्डद्वारा छात्रवृत्तिका लागि आवेदन माग


  • जन आकाश
  • शुक्रबार, मंसिर १५ २०८०

काठमाडौं । चलचित्र विकास बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एव विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डले प्रदान गर्दै आएको छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो ।



सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थीले अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने बताइएको छ । यसअघि माग गरिएको आवेदनमा आएका सबै दरखास्त रद्ध गरेर पुनः नयाँ आवेदन आहृवान गरिएको बोर्डले जनाएको छ । सम्पूर्ण दरखास्तहरू विशेष कारणबस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend