जन आकाश
काठमाडौ । सिप्रदी अटोपार्टस प्रा.लि ले मिति २०८०/८/१९ गते प्रदेश सातको धनगढीमा टाटा गाडीहरुसगं सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ ।
भेला आयोजनाको प्रमुख उद्धेश्य टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने उदेश्यले गरेको सिप्रदी टे«डिङले जानकारी दिएको छ । यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिस्ठ महा.प्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाईदाहरुको बारेमा प्रकाश पारेका थिए। सो कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेको थियो र कार्यक्रम सिप्रदी अटोपार्टसका क्षेत्रिय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend