logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

यू–१९ एसिया कप : नेपालले टस हारेर ब्याटिङ गर्ने


  • जन आकाश
  • शुक्रबार, मंसिर २२ २०८०

काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानसँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।



यूएई आईसीसी एकेडेमी ओभल २ मा पाकिस्तान यू–१९ टिमका कप्तान साद बैगले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend