जन आकाश
रामेछाप । रामेछाप जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डमा ६० बिधाका खेलहरु सकिदा मन्थली नगरपालिकाले २४ स्वर्ण पदक जितेर रनिङ शिल्ड लाने पक्का पक्कि भैसकेको छ।
१६ स्वर्ण पदक सहित उमाकुन्ड दोस्रो स्थानमा रहेकोे छ।
त्यसैगरी १० स्वर्णसहित रामेछाप नगरपालिका तेस्रो स्थानमा रहेको छ।
अन्य ८ स्वर्ण लिखु तामाकोसी गाउपालिका, गोकुलगङ्ग्गा गाउपालिका, खाडदेवि गाउपालिका,दोरम्बा सैलुङ गाउपालिका, सुनापति गाउपालिका ले बाडेर जितेका छन् ।
हिजो २१ गतेवाट शुरु भएको खेलहरु भोलि ४ वटा खेल सकिएसङै भव्य कार्यक्रमको आयोजना गरि समापन हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend