logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“दोलाखा कालिन्चोक जाउला” बोलको गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, पुष २९ २०८०

काठमाडौं । नेपाली सागीतिक क्षेत्रमा पछिल्लो समय रामकृष्ण थापा निकै चर्चामा आएका छन् । लय सब्द बनाउन होस या गाउन माहिर मानिने रामकृष्ण थापाको पछिलो समयम जुन गीत बजारमा आउछ । तेही गीत लोकप्रिय बन्दै गएको छ ।



केही बर्ष यता मात्र थापाका थुप्रै गीतहरु करोड क्लबमा रहेका छन् । लामो समयदेखि यारेन्ज/शब्द/संगीत गर्दै आएका थापा गीतसंगीत क्षेत्रका एक उदारणीय ब्यक्ति हुन् । उनले सृजना गरेका हरेक गीतले समाजमा सकारात्मक शन्देस दिदै आएको छ ।

सोही क्रममा थापाले आफ्नो जन्म भुमी दोलाखा जिल्लाई समेटेर “कालिन्चोक जाउला” बोलको गीत  रामकृष्ण थापा अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । सोही गीत दर्शकमाझ अहिले निकै लोकप्रिय बन्दै गएको छ ।

प्रेम संगमको शब्द, रामकृष्ण थापा स्वयमको एरेन्ज /संगीत रहेको गीतमा सोभा पाण्डेको आवाज रहेको छ । ओम प्रसाइँको छायाँकन रहेको गीतमा दोलाखाको रमणीय धार्मिक स्थल (कालिन्चोक) नेपालको (स्विजरल्याण्ड) भनेर चिनिने जिरी बजार लगायत दोलाखाको बिभिन्न ठाउँमा छायाँकन गरी भिडियो आकर्षक रुपमा बनाएको देखिन्छ ।

उक्त गीत रामकृष्ण थापा युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend