जन आकाश
काठमाडौं– लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो समकालीन विश्व फुटबलका महान खेलाडी हुन् । विश्भर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् ।
तर, समकालीन विश्व फुटबलका यी दुई महान खेलाडी आबद्ध क्लबबिच आज राति ११ः४५ बजे आपसमा भिडन्त हुँदैछ । मेस्सीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच आज राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend