logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मोरङ अटो वर्क्स ९ जेसीबि Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित


  • जन आकाश
  • सोमबार, माघ २९ २०८०

काठमाडौं । मोरङ अटो वर्क्स ९ जेसीबि Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित हुन सफल भएको छ।



फेब्रुअरी ९, २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका माझ मोरङ अटो वर्क्स ९ जेसीबी लाई उक्त अवार्ड प्रदान गरिएको थियो। हाम्रा अध्यक्ष  विष्णु कुमार अग्रवाल तथा हाम्रा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  गोपाल कुमार अग्रवालले जेसीबि यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबि ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीका बाहुबलीबाट यस सम्मान ग्रहण गरेका छन्।

यस प्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा हामी अत्यन्तै गौरवान्वित छौँ। मोरङ अटो वर्क्स ९ जेसीबिलाई यस स्थानसम्म ल्याईपुर्याउन सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ।

पुरस्कार प्राप्त गर्दा अग्रवालले भनेका थिए ।  “म जेसीबि टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्नमा सहयोग गर्ने भन्ने लागि आभारी छु। भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend