जन आकाश
काठमाडाैं– नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ ्र बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ।
वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ वर्ष को वारेन्टी रहेको छ । साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ, स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेजको बिधार्थी देखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ । लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ । स्कुटर मा २ वर्ष को वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ।
कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend