logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

 “सागर होइन मायाको” गीत बजारमा


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ४ २०८०

काठमाडौं । गायिका विनया निरौलालेले नयाँ गीत सार्वजनिक गरेकी छन् ।



उनले आफ्नै युट्युव च्यानलमार्फत “सागर होइन मायाको” बोलको गीत सार्वजनिक गरेकी हुन् ।  आनन्द अधिकारीको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका छन् । गीतको भिडिओमा विनी बस्नेतलाई देख्न सकिन्छ ।

मिलन सन्करले छायांकन म्युजिक भिडिओलाई सतिज श्रेष्ठले सम्पादन गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend