logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ बोलको गीत सार्बजनिक


  • जन आकाश
  • शनिबार, फाल्गुन १९ २०८०

काठमाण्डौं । नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्बजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग‘को एरेन्ज गीतमा रहेको छ ।



आफनो मायालु लाई भेटन नपाएको गुनासो कुरा गायिकाले गुनासो गरेकी छन । आफनो मनको राजाको यादमा गायिका उडि उडि मायाको वेगमा रमाउन चाहेको कुरा गीतमा व्यक्त गरिएको छ । ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ’भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend