logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

दीपेन्द्रले लिए नेदरल्यान्ड्सको चौथो विकेट


  • जन आकाश
  • मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो चौथो विकेट गुमाएको छ । नेदरल्यान्ड्सको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।



दीपेन्द्रले डच टोलीका कप्तान स्कट एडवार्डसलाई दुई रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका हुन् । १६.१ ओभरमा स्कट आउट हुँदा नेदरल्यान्ड्सले एक सय ४१ रन बनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend