logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मनिस घिसिङको आवाजमा लिरिकल गीतको भिडियो सार्वजनिक


  • जन आकाश
  • बिहिबार, चैत्र १ २०८०

काठमाडौं । जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरुबीच  पुराना गीत र भिडियोहरुको मोह उस्तै छ । पुराना म्युजिक भिडियोको झझल्को दिने गरी मनिस घिसिङले आफ्नै अफिसियल “मनिस घिसिङ” युटुब च्यानलबाट लिरिकल गीतको भिडियो सार्वजनिक गरेकाछन् ।



उक्त गीतको शब्द/संगीत/ आवज घिसिङ आफैले गरेका छन् । भने गीतले छोटो समयमै निकै राम्रो प्रतिक्रिया पाएको देखिन्छ ।  लामो समयदेखि गीत निकाल्ने रहर भएको तर बिभिध समस्याको कारणले गीत निकाल्न नसकेको । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया पाएकाले भोलिको दिनमा नयाँ नयाँ सिर्जना बजारमा ल्याउन प्रेरणा मिलेको मनिस घिसिङ जन आकाश मिडियासँग बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend