logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुँदै


  • जन आकाश
  • सोमबार, चैत्र १२ २०८०

काठमाडौँ । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदैछ ।



खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बिच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend