logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल र भारतीय बरोडा क्लबबीच प्रतिस्पर्धा हुँदै


  • जन आकाश
  • मंगलबार, चैत्र २० २०८०

काठमाडौँ । त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै छ ।



पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल नेपाली समयानुसार पौने ३ बजेबाट सुरु हुनेछ । सोमवार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो । आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend