logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक


  • जन आकाश
  • बुधबार, चैत्र २८ २०८०

काठमाडौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।



देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend