जन आकाश
Oplus_131072
काठमाडाैं – रामेछाप जिल्लाकाे परानाे सदरमुकाम रामेछाप नगरपालिका वाड नं ७ र ८ काे सिमानामा करिब बेलुकि ६ बजे देखि भिषण आगलागी भएकाे छ ।
श्रोत का आनुसार यो जंगल मा पहीलो पटक आगलागि भएको हो । उक्त आगो रामेछापमा रहेको नयाँ गोरख गणमा आगो पुग्न लगेको बताएको छ । आहिले सम्म आगो नियनत्रण आउन सकेको छैन ।
श्रोतका आनुसार गाउँमा पनि आगो छिर्छकि भने त्रास रहेको बताएको छ।
मानिसहरु जाग्राम बसेर कतिपय आगो निभाउन पर्यास गरिरहेका छन् तर पानीको अभावका कारण त्याहा आगो निभाउन मुस्किल भइरहेको स्रोतको भनाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend