logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता शुक्रबारदेखि ओमानमा सुरु हुँदै


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०८०

काठमाडौं । एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिता समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदीअरेबिया छन् । समूह बी मा युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।



हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ । एसिया कप टी-२० विश्वकपपछि हुने बताएएको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र प्रिमियर कपको विजेता हुनेछन् ।

टी-२० क्रिकेटमा कुनै पनि भर हुँदैन । एउटा ओभरले पूरा खेल मोडिन सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend