logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शारदा माविलाइ रास्टिय बाणिज्य बैकको सहयोग


  • जन आकाश
  • बुधबार, बैशाख १२ २०८१

रामेछाप । रामेछाप जिल्ला गोकुलगगा गाउपालिका वाडन २ ठोसेमा स्थापित शारदा माविको ७३ औ स्थापना दिवसको अवसरमा रास्टिय बाणिज्य बैकको सामाजिक उत्तरदाइत्व अन्तर्गत ठोसे शाखाले विद्यार्थीहरुका लागि ५०३ थान स्कुल ब्याग सहयोग गरेको छ।



उक्त शाखाका प्रबन्धक अनिलकुमार नेपाली स्टाफद्वय रिना रसाइली, विवेक शाह कार्यक्रममा उपस्थित भइ बिद्यार्थीहरुलाइ ब्याग हस्तान्तरण गरेका हुन। उक्त कार्यक्रममा शारदा माविका विद्यार्थीहरुलाइ ब्याग सहयोग गरेको भनि विद्यालयका क्याम्पस प्रमुख लेख बहादुर बस्नेतले बाणिज्य बैकलाइ धन्यवाद दिनुका साथसाथै आउदा दिनमा पनि सहयोगलाइ निरन्तरता दिन अनुरोध गरेका  थिए।

रास्टिय बाणिज्य बैकले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ। त्यसै मध्यको शैक्षिक क्षेत्रमा गरिने सामाजिक उत्तर दाइत्व मध्य यस बर्ष शारदा मावि पनि लावान्वित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend