logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

शिव सागर खड्का र रचना रिमालको आवाजमा “मिनेट मिनेटमा” सार्वजनिक


  • जन आकाश
  • आइतबार, जेष्ठ २७ २०८१

काठमाडौं । गायक शिव सागर खड्का र रचना रिमालको आवाजमा“मिनेट मिनेटमा” बोलको गीत शिव सागर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द राजेन्द« थापाको रहेको छ भने शिव सागर खड्का र रचना रिमालले मिठासपूर्ण आवाज दिएका छन् । पुरुषोत्तम न्यौपानेको म्युजिक,महराज थापाको यारेन्ज रहेको गीतमा नरेश आयरले छायांकन गरेका छन् । संगीत सागर बुर्जाको कोरियोग्राफी, निर्देशन रहेको गीतमा मुकेश अधिकारी र दिव्यानी ओलीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

नेपाली सांगीतिक बजारमा दुई दर्जन हाराहारीमा गीत सार्वजनिक गरिसकेका गायक शिव सागर खड्काको गायिका रचना रिमालसँगको पहिलो सहकार्य हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend