logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मोड्ल बिष्णु कुँवरले ल्याए “मुटु खायो” बोलको गीत बजारमा


  • जन आकाश
  • मंगलबार, असार १२ २०८१

काठमाडौं । मोड्ल बिष्णु कुँवर र हिरा रसाइलीको अभिनयमा “मुटु खायो” बोलको गीत बिष्णु कुँवर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द मीन प्रकाश ओलीको रहेको छ भने चर्चित गायक अर्जुन सापकोटा र पुजा देवकोटाले मिठासपूर्ण आवाज दिएका छन् । मीन प्रकाश ओलीको म्युजिक, आरेम सुनारको यारेन्ज,मिक्सिङ रहेको गीतमा प्रकाश खड्काले छायांकन गरेका छन् । बिष्णु कुँवरको निर्देशन, मुकेश नेपालीको कोरियोग्राफी, रहेको गीतमा विष्णु कुँवर,हिरा रसाइली र कमेडी याक्टर बिनोद कार्कीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

उक्त गीत छोटो समयमै दर्शकको मन जित्न सफल भइँ सामाजिक सञ्जाल टिकटक, फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend