logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गीत संगीतमा रुची धेरैको तर सम्भावाना कम


  • जन आकाश
  • बुधबार, असार १३ २०८१

विनोद कार्की ।
काठमाडौं । समय परिर्वतन भएसँगै गीत संगीत क्षेत्रमा पनि परिर्वतन आउन थालेको छ । अहिले पुराना लोक भाका, काठे भाका सुन्ने दर्शकहरु कमै भेटिन थालेका छन् । अहिलेका युवा पुस्तालाई हेर्ने हो भने लोक भाका, काठे भाका सुन्दै,नसुन्ने , अरु देशको चालचलन रितिरिवाजको सिको गर्ने गरेको देखिन्छ ।



त्यति मात्र नभएर गाउँघरमा बस्ने, गाउँले बोली बोल्ने मानिसहरुलाई पनि सहरको रहन सहनले छुन थालिसकेको छ महँगोे कपडामा आँखा जाने,सहरमा बस्ने मानिसहरुको जस्तै बोलि बनाउने, लोक गीत सुृन्ने मानिसहरु आधुनि गीत सुन्ने, आधुनिक गीत मन पराउने मानिसहरु, पअप गीत सुन्ने,पअप गीत सुन्नेहरु रर्याप गीतमा चासो देखाउन थालिसकेको देखिन्छ ।

यो परिर्वतनले व्यक्तिको लागि त खासै असर नगर्ला तर समाजको लागि भने असर पु¥याउछ नै यसरी नै  हाम्रा लोक सांस्कृती लोभ हुँदै जाने हो भने हाम्रा पुर्खाले जोगाएका मौलिक धर्म संस्कृति पनि लोभ हुँदै जान्छ् । त्यसैले हामि सबैले हाम्रा लोक भाकाको संमक्षण गर्नु हामि सबैको दाहित्व हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend