logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता


  • जन आकाश
  • आइतबार, असार १७ २०८१

काठमाडौं । कमेडी च्याम्पियन सिजन- ३ का विजेता सुनिल खड्का बनेका छन्।



शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्। काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।

उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend